नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगियो

नेपाल एयरलाइन्सको एयरबस हङकङमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।
नेपाल एयरलाइन्सको एयरबस ए ३२०–२०० जहाज हङकङमा स्थानीय समयअनुसार साँझ सवा ७ बजे हङकङ इन्टरनेसनल विमानस्थलबाट उड्नुपर्ने थियो । तर, उड्ने बेलामा जहाजमा प्वाल परेको थाहा भएको थियो ।
विमान चालक क्या. विजय लामाका अनुसार खाना पुर्‍याउन आएको गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको थियो । तर, जहाजमा केही नभएको भन्दै गाडी बाहिरियो ।
उड्ने तयारी गर्दा क्या. लामाले जहाजमा भ्वाङ परेको पत्ता लगाएका थिए । ‘यदि जहाज उडेको भए निश्चित उचाई लिंदा जहाजभित्र हावा पस्ने थियो,’ सम्भावित दुर्घटनाबारे उनले भने, ‘जहाजमा हावा पस्नु ठूलो जोखिम हो, त्यस्तो अवस्थामा आकाशमै जहाज पड्कन्छ ।’ (समाचार स्रोतः कान्तिपूर )

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s