अब के हुन्छ वाग्लुङ

एउटा समुह आयो वाग्लुङ नटुक्र्याउन भनेर चार दलका शिर्ष नेताहरुलाई ग्याँपन पत्र दिएर गयो । आर्को समुह आयो वाग्लुङ टुक्र्याउनु पर्छ भनेर तिनै चार दलका शिर्ष नेताहरु मध्येका माओवादी प्रचन्डलाई ग्याँपन पत्र दिएर गयो ।

अन्ततः बागलुङ नटुक्रिने : अखण्ड बागलुङको माग गर्दै आन्दोलनमा उत्रिएका बागलुङबासीको माग सम्बोधन भएको छ। शनिबार सिंहदरबारमा बसेको चार दलको शीर्ष बैठकले बागलुङलाई अखण्ड राख्ने सहमति भएसँगै बागलुङ नटुक्रिने भएको हो। ‘बागलुङ अखण्ड रहने विषयमा सहमति भएको छ,’ बैठकपछि बोल्दै एमालेका नेता माधव नेपालले भने। प्रकाशित मिति: शनिबार, भाद्र १९, २०७२ सेतोपाटी

‘अखन्ड बाग्लुङ चाहिँदैन’ भन्दै दाहाललाई ज्ञापनपत्र : काठमाडौं, भदौ १९ । प्रदेशको सीमांकन गर्दा बाग्लुङलाई दुई भागमा विभाजन गर्नुपर्ने माग गर्दै बाग्लुङबाट आएको एक प्रतिनिधिमन्डलले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझेपछि एमाओवादी अध्यक्ष दाहालले बाग्लुङका जनताको आवाजलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै सीमांकनको अन्तिम टुंगो लाग्दा सुझबुझपूर्ण निर्णय गर्ने आश्वासन दिए । NPOnlinesansar

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s