अहितमा काम गरेका भंडुवा एन.जि.ओ. माथि अंकुसको तयारी

यदि दाताको दानले काम गरेको भए आज अफ्रिकन देशहरु सबैभन्दा धनी हुनुपर्थ्यो ! तर सबै भन्दा धेरै गरिवी, हिंसा र भ्रष्टाचार त्यहिं छ । त्यसैले यो बिषय बिचारणिय छ ।

युगाण्डामा यतिखेर ‘अनावश्यक’ एन.जि.ओ.लाई बन्देज लगाउने गरी बनाइेको प्रस्तावित विधेयक माथि त्यहाँको संसदमा छलफल हुँदैछ । तर समस्या के हो भने तिनै एन.जि.ओ. को ‘पैसो’ खाएर बनेका / बनाइेएका कतिपय सांसदहरुले देश र जनाताको पक्षमा काम गर्लान वा ‘नूनको सोझो’ गर्ने हुन भन्ने कुराका लागि कानुन मात्रै पर्याप्त छैन, कार्यन्वयन पनि हेर्नुपर्छ ।

रुसले २०१२ मै ”संबैधानि ब्यवस्था, प्रतिरक्षा, र सुरक्षामा खलल पार्ने” खालको कामगर्ने एन.जि.ओ.हरुलाई खारेज, वा त्यस्तो कामगर्ने संस्थाका प्रतिनिधिलाई ६ बर्ष सम्म कैद गर्न सक्ने कानुन बनाएर लागु गरिसको छ ।

नेपाल पनि यतिखेर यस्तै कुशासनको शिकार हुँदैछ । के नेपालले पनि यस तर्फ गहिरो अध्ययन गरेर ‘आवश्यकताको सिद्धान्त’ अनुरुप ‘देशको अहितमा काम गरेका’ गैर्ह सरकारी संस्थालाई अंकुस लगाउने तर्फ केही सोचेकोछ ? नेपाल पनि समयमै चनाखो हुन जरुरी छ ।

 

Advertisements

तपाईको बिचार

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s