जसले जङे पिलर गाडेर मुलुकको सिमाना जोगायो, नयाँँ मुलुक फिर्ता लिएर देशको सिमाना बढायो, अनि सत्ताको खिचातानिबाट जोगाएर मुलुकको ईतिहासलाई १०४ बर्ष थप गर्न सघायो; यो पनि जङबहादुर राणाले बनाएको ईतिहास हो । अहिले त्यो क्षमता देश भित्र जताततै खोजी भईरहेको अवस्था छ ।

Advertisements