नेपाली मन वि सं २०५७ साल तिरको कुरा हो हामीहरुलाई लाइन्स क्लबको मीटिङमा सिक्किम जाने अवसर मिल्यो । त्याहाँका मुख्य मन्त्री सुबाश घिसिङलाई प्रमुख अतिथिको लागि अनुरोध गरियो तर उनले इन्कार गरे । स्थानिय नेपालीको मन जितेर पद पाएका घिसिङ्ले गोर्खा ल्याण्डको आन्दोलनसँग त्यो कार्यक्रमको कतै साईनो पर्छ कि भनेर डराएको देख्दा अचम्म पनि लाग्यो…

Advertisements